News & Events

The Application of Solar Water Pumping for sustainable development of Agriculture in Charkhutte, Balithum, Gilmidarbar Rural Municipality, Gulmi District

The Application of Solar Water Pumping for sustainable development of Agriculture in Charkhutte, Balithum, Gilmidarbar Rural Municipality, Gulmi DistrictInstallation of the Solar Water Pumping (Electromechanical Part) has been successfully accomplished at Charkhutte, Balithum, Gulmidarbar Rural Municipality, Gulmi District.

  • May 16 2019

Hot water pasteurization of substrate for oyster mushroom farming

Hot water pasteurization of substrate for oyster mushroom farmingSuccessfully completed information dessemination session practically on field at Biratnagar on , " Hot Water Pasteurization of Oyster Mushroom Farming in Biratnagar-5 Morang District."

  • May 16 2019

Developing training manual for Solar PV Pumping system was provided by team leader Jagannath shrestha.

  • Aug 14 2014

Workshop Seminar

Workshop Seminar for “Local Wind Pumps for Cash Crops” was organized by GRID Nepal at Lalitpur Nepal.

  • Aug 01 2014

नेपाली प्रविधी नेपाली सीप

विदेशी प्रविधि नेपालमा नभित्रिंदा परम्परागत रूपमा प्रयोगमा ल्याइएका मौलिक प्रविधिहरूको विकसित रूप वास्तवमा नेपाल सुहाउँने र व्यवहारिक हुन्छ । देशमा नै उपलब्ध हुने जनशक्ति र स्रोत साधनको प्रयोग गरिने प्रविधि दीगो हुन्छ ।

  • Jun 30 2014

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तो

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तोनेपालीले बनाएका केबलकार (डब्बा र रज्जुमार्ग) विदेशीभन्दा सस्तो र भरपर्दा हुन थालेको छ । केबलकार निर्माणका लागि नेपाली आफै अग्रसर भएर जुटेपछि अर्बौंको लागत लाग्दैन भत्रे पुष्टि भएको ग्रेट नेपाल नामक संस्थाले बताएको छ ।

  • Jun 25 2014

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तो

नेपालीले बनाएका केबलकारको लागत विदेशीभन्दा सस्तोनेपालीले बनाएका केबलकार (डब्बा र रज्जुमार्ग) विदेशीभन्दा सस्तो र भरपर्दा हुन थालेको छ । केबलकार निर्माणका लागि नेपाली आफै अग्रसर भएर जुटेपछि अर्बौंको लागत लाग्दैन भत्रे पुष्टि भएको ग्रेट नेपाल नामक संस्थाले बताएको छ ।

  • Jun 25 2014

खोला तर्नका लागि रोपवेःमेकानाइज्ड वृज (यान्त्रिक पुल)

खोला तर्नका लागि रोपवेःमेकानाइज्ड वृज (यान्त्रिक पुल)स्थानीय स्तरमा उत्पादित विद्युत शक्तिबाट संचालन भई दुर्गम पहाडी भेगका किसानहरुलाई व्यापारीहरु सँग सम्पर्कमा आउन, उनीहरुका कृषिउत्पादन वेचविखनलाई प्राथमिकता दिन, उनीहरु नदी पारीको गाँउ÷बजारमा भएका शिक्षा, स्वास्थ्य, रोजगारबाट वन्चित नहोउन् भन्ने उद्देश्यका साथ दिवा समयमा, खेर गैरहेको विद्युत शक्तिको प्रयोगबाट संचालन हुने परम्परागत तुईन घिर्लीङलाई मेकानाईज्ड गरी नेपालमा विद्युत शक्तिबाट संचालन हुने खोला तर्ने नयाँ प्रविधिको रुपमा मेकानाईज्ड वृज (Mechanized Bridge) अर्थात् यान्त्रिक पुलको विकास गरिएको हो।

  • Jun 25 2014

खोलाको पानी डाँडामा

खोलाको पानी डाँडामास्थानीय युवाले बेसीको पानी डाँडाका धारामा पुर्‍याई गाउँलाई काकाकुलको अवस्थाबाट मुक्ति दिएका छन् ।वषर्ाैंदेखि खानेपानी अभाव खेप्दै आएको गाउँमा उनीहरूले सौर्य ऊर्जा माध्यमले बेसीको पानी पुर्‍याएका छन् ........

  • Jun 25 2014

भुजिकोट

भुजिकोट नेपाल को तनहुँ जिल्ला अन्तर्गत दुलेगौडा गा.बि .स वडा १ मा पर्ने अति सुन्दर र रमाइलो गाउको नाम हो भुजिकोट पहिला चौबिस्ये राज्य मा विभाजित हुदा भुजिकोट पनि एउटा राज्य थियो ..........

  • Jun 25 2014
image

Copyright © 2024 Gridnepal.com.All right reserved.                        Designed & Developed by: Cyberlink

image